प्रि-ओपन सेसनमा ४४ लाखको शेयर खरीद बिक्री

0
Shares

सोमबार प्रि-ओपन सेसनमा ४३ लाख ८८ हजार २४१ रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा आइतबार २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्से परिसूचक ०.८५ अंक घटेर २६८८.०६ बिन्दुमा झरेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेर ५०२.४५ अंकमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।