साताको अन्तिम कारोबार दिन बिहीबार प्रिओपन सेसनमा कारोबारमा आएका ११ कम्पनीमध्ये नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक बाहेक सबै कम्पनीको शेयरमूल्यमा बढोत्तरी भएको छ ।
बिहीबार शेयर बजार मापक सूचक नेप्से ०.०२ अंकले घटेर २६३३.६४ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेर ४९७.३२ बिन्दुमा पुगेको छ । बुधबार सेयर बजार करिव ६ अंकले बढेर बजार बन्द भएको थियो ।
प्रि ओपन सेसनमा ११ कम्पनीहरुको १ हजार ७१ कित्ता सेयर २६ पटक कारोबार हुदाँ १६ लाख ७२ हजार २१७ रुपैयाँमा कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया