आकाश क्यापिटल मर्जरमा जाने

0
Shares

आकाश क्यापिटल लिमिटेड मर्जरमा जाने भएको छ ।

कम्पनीले मर्जरमा जानका लागि मर्जर कमिटी गठन गर्ने विशेष प्रस्ताव राखेर पुस ३० गते शुक्रबार तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

ट्रेड टावर थापाथलीमा दिउँसो १ बजे आह्वान गरिएको सभाले वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १२ पुस २०७८, सोमबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।