आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) ले केन्द्रीय कार्यालय बनाउने प्रयोजनका लागि काठमाण्डौंमा १७ करोड रुपैयाँमा घरजग्गा किनेको छ ।
लघुवित्तले पुस १८ गते काठमाण्डौंको मध्य बानेश्वमा रहेको घरजग्गा १७ करोड १० लाख रुपैयाँ रुपैयाँमा खरीद गरिएको कम्पनी सचिव अनिल कृष्ण जोशीले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया