आरम्भ चौतारी लघुवित्तको बोनस सूचीकृत

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) को बोनस सेयर सूचीकृत भएको छ ।

लघुवित्तको चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँको ८.८५ प्रतिशत बोनस वापतको २ लाख ३३ हजार १५१ दशमलव ४८ कित्ता सेयर पुस २६ गते सोमबार नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७६।७७ बाट वितर(ण भएको उक्त बोनस २०७७ चैत ३१ ग्चे सम्पन्न लघुवित्तको पाँचौं वार्षिक साधारण सभाबाट अनुमोदन भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।