राष्ट्रिय वाणिज्य बैंकको शाखा ललितपुरको चापागाउँमा

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ललितपुरको चापागाउँमा शाखा विस्तार गरेको छ ।

बैंकले सोमबारदेखि वाग्मती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १०, टाखेलमा चापागाउँ शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

यो सँगै बैंकको बैंकको शाखा कार्यालयहरुको संख्या २५८ वटा पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १५ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।