साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ ।कारोबारमा आएका अकिांश कम्पनीक्ँे सेयरको भाउमा वृद्धि हुँदा सकारात्मक माहोल सिर्जना भएको हो ।
पन्ध्र मिनेटको यस अवधिमा नेप्से सूचक ८.९६ अंकले बढेर २९४५.६३ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २१ मध्ये १५कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनमा २१ कम्पनीको ३ हजार ८०२ कित्ता सेयर २३ लाख ५४ हजार ४८५ रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । १३२ वटा संख्यामा उक्त सेयर खरीद बिक्री भएका हुन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया