साताको पहिलो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा नेप्से सूचक ११.६३ अंकले बढेर २९४२.९७ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका २८ मध्ये २१ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनमा २८ कम्पनीको १३ हजार १८१ कित्ता सेयर १६३ वटा संख्याबाट ८३ लाख ८४ हजार ३६१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया