प्रि-ओपनिङ्गमा १९ कम्पनीको कारोबारः १२ को मूल्य बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से ५.६० अंकले बढेको छ । यससँगै नेप्से २ हजार ९२६ दशमलव १२ अंकमा पुगेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १९ कम्पनीका २ हजार ४८० कित्ता सेयर १४ लाख ८२ हजार ७६३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० माघ २०७८, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।