साताको तेस्रो कारोबार दिन सोमबार प्रि(ओपनिङ्ग सेसनमा नेप्से ७.१० अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८२७ दशमलव ७५ अंकमा पुगेको छ ।
प्रि-ओपनिङ्गमा १९ कम्पनीको कारोबार भएकोमा १२ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनीके घट्दा ४ वटै कम्पनीको भाउ स्थीर रहेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १९ कम्पनीको शेयर कारोबार भएको छ । यस अवधिमा ती कम्पनीका ७ हजार १३३ कित्ता सेयर २५ लाख ९२ हजार ८७९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया