प्रि ओपनिङ्गमा कारोबार सुस्तायो, चार कम्पनीको मात्रै सेयर खरीद बिक्री

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि ओपनिङमा कारोबार सुस्ताएको छ । यसदिन २ हजार २८३ कित्ता सेयर ३ लाख १३ हजार ३७३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

सेयर बजार ऋणात्मक भएको छ । नेप्से सूचक ०.१९ अंकले घटेर २८१३.३३ बिन्दुमा झरेको छ । कारोबारमा आएका ४ मध्ये १ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।