वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन सूचीकृत कम्पनीलाई निर्देशन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

नेप्सेले फागुन २३ गतेसम्म कार्यालय समयभित्र आइपुग्ने गरी आवश्यक विवरण बुझाउन भनेको छ । कम्पनीहरुले http://[email protected] मा इमेलमार्फत् आवश्यक विवरण पठाउन सक्नेछन् ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नुपर्ने व्यवस्था भएकाले फागुन २३ गतेसम्म कम्पनीहरुले फारम भरी पठाउनु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।