नेशनल हाइड्रोपावरको समायोजित सेयरमूल्य ३५०.१४ रुपैयाँ निर्धारण

0
Shares

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १८.५२५ प्रतिशत बोनस सेयर समायोजनपछि फागुन १३ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।

बोनस समायोजनपछि कम्पनीको सेयर प्रतिकित्ता ३५०.१४ रुपैयाँ निर्धारण गरिएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिन बिहीबार प्रतिकित्ता ४१५ रुपैयाँमा कारोबार भएकोमा अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार  १५ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।