नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको एजिएम चैत १६ गते

0
Shares

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक १७ औं वार्षिक साधारण सभा चैत १६ गते आह्वान गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ ।

यस्तै, कम्पनीको नियमावली संसोधन गर्ने तथा आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु छलफल गरी पारित गर्ने एजेन्डा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७८, बुधबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।