साताको चौथोे कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ७.२२ अंकले बढेर हरियाली छाएको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १६ कम्पनी मध्ये १३ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
यस अवधिमा १६ कम्पनी १ हजार ४४२ कित्ता सेयर ३ लाख ८४ हजार ६०९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १६ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने । कुनै पनि कम्पनीको सेयरमूल्य घटेको छैन भने कुनैपनि कम्पनीको मूल्य स्थीर पनि रहेन ।
नेप्से ७.२२ अंकले बढेसँगै सूचक २ हजार ३६४ दशमलव ४७ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया