प्रि-ओपनिङ्गमा कारोबार भएको पाँचमध्ये चार कम्पनीको भाउ बढ्यो

0
Shares

यो साताको पहिलो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा सेयर बजारमा प्रि ओपनिङ्गमा कारोबार भएको पाँचमध्ये चार कम्पनीको भाउ बढेको छ ।

यस अवधिमा पाँच कम्पनीका ७६० कित्ता सेयर २ लाख ६१ हजार ९१ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

नेप्से सूचक २.०६ अंकले बढेर २३५८८.२४ बिन्दुमा पुगेको छ । कारोबारमा आएकामध्ये सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल इन्स्योरेन्स, र नेपाल लाइफको सेयरमूल्य बढेको हो । यस अवधिमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको मूल्य मात्र घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।