प्रि ओपनिङ्गः नेप्से साढे ६ अंक बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ६.४८ अंके बढेको छ । वृद्धिसँगै नेप्से २२६३.०६ बिन्दुमा पुगेको छ । नेप्से आइतबार पनि १७.९५ अंक बढेको थियो ।

कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका सबै ७ वटै कम्पनीको सेयरमूल्य बढेको छ ।

कारोबार भएका ७ कम्पनीका ३५४ कित्ता सेयर २ लाख ९४ हजार ४७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।