निफ्राले उर्जा ऋणपत्र निष्काशन गर्ने, एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्काशन गर्न ऋणपत्र बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

दुई पक्षबीच जेठ १३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । जसको जानकारी बैंकले नेप्सेमार्फत जानकारी गराएको छ ।

बैंकले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र ट्रस्टि एवं निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर दिनेगरी ‘निफ्रा उर्जा ऋणपत्र २०८५।८६’ ऋणपत्र जारी गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७९, सोमबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।