किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्र बहादुर शाह

0
Shares

किसान लघुवित्त वित्तीय संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्र बहादुर शाहलाई अर्को ब्यवस्था नहुन्जेल सम्मका लागी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ २१ गते शनिबार सम्पन्न बैठकले ९१ औं बैठकले शाहलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । सो बैठकले सीईओ इन्द्र कुमार शाहले दिएको राजीनामा जेठ २१ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको कम्पनी सचिव नवराज पोखरेलले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।