प्रि-ओपनिङ्गमा नेप्से ऋणात्मक, ६४ हजारको सेयर कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन मंगलबारको प्रि ओपनिङमा सेयर बजार ऋणात्मक भएको छ । नेप्से सूचक ०.६३ अंकले घटेर २०६५.१९ बिन्दुमा झरेको छ ।

कारोबारमा आएका ३ मध्ये १ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य बढ्दा हिमालयन बैंकको सेयरमूल्य घटेको छ । यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य भने बढेको छ ।

प्रि-ओपनमा २८५ कित्ता सेयर ६४ हजार ७३० रुपैयाँमा खरीद बिक्री भएका छन् । ६ वटा संख्यामा उक्त सेयर खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।