विनियोजन विधेयक माथि प्रतिनिधि सभामा छलफल जारी (LIVE)

0
Shares

विसं २०७९ जेठ ४ गते मंगलबार आज संघीय संसद प्रतिनिधि सभाको एघारौं अधिवेशनको १७ बैठक जारी छ । आजको बैठकमा विनियोजन विद्येयकमथि मन्त्रालयगत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरुमाथि प्रारम्भ हुने छलफल अन्तर्गत निम्नलिखित मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल भएकाे हाे । प्रतिनिधि सभाको आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय मन्त्रालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत छलफल भैरहेको छ ।

आजको संसदको कार्यसूची यस्ता छन्:-

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ जेठ २०७९, मंगलबार  १३ : ३८ बजे