साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङ्गमा पौने ४ लाखको सेयर कारोबार भएको छ । यस अवधिमा नेप्से ०.०९ अंकले मात्र बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ७ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये २ कम्पनीको भाउ बढेको छ । पाँच कम्पनीको भाउ घटेको छ ।
आज नेप्से ०.३६ अंकले घटेर नेप्से सूचक १ हजार ९३४ दशमलव ०३ बिन्दुमा झरेको छ । यस अवधिमा ७ कम्पनी ६०५ कित्ता सेयर ३ लाख ६९ हजार ११६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया