आइतबारको प्रि-ओपनिङ्गमा एक कम्पनीको मात्र सेयर कारोबार भएको छ ।
यस अवधिमा बरुण हाइड्रोपावरको १० कित्ता सेयर ४७१ रुपैयाँमा खरीद भएको छ । कम्पनीको सेयरमूल्य १.९५ प्रतिशतले बढेर ४७१ रुपैयाँ पुगेको हो ।
यससँगै आज ४ हजार ७१० रुपैयाँको मात्र काराेबार भएको छ । यो प्रि-ओपनिङ्गमा भएको हालसम्मकै थोरै रकम कारोबार हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया