कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले कानून, न्याय तथा मानव अधिकार समितिका प्रतिवेदन सहित “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” माथि छलफल गरियोस् भने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया