लक्ष्मी बैंकले किन्यो १५ करोडमा घर तथा जग्गा

0
Shares

लक्ष्मी बैंक लिमिटेडले १५ करोड रुपैयाँ मूल्यमा घर तथा जग्गा खरिद गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिका वडा नं १, हात्तीसारमा सो मूल्यमा घर तथा जग्गा खरिद गरी सोको स्वामित्व हस्तान्तरण समेत सम्पन्न भएको जानकारी दिएको हो ।

बैंक सञ्चालक समितिको असार ३० गते सम्पन्न सञ्चालक समितिको निर्णय बमोजिम उक्त घरजग्गा किन्ने निर्णय गरेको कम्पनी सचिव पियूषराज अर्यालले जानकारी दिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।