
इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रमेश बेल्वासे नियुक्त भएका छन् ।
इमर्जिङ नेपाल लिमिटेडका कम्पनी सचिव प्रेम प्रसाद अर्यालले बेल्वासेलाई साउन २० गतेबाट लागू हुने गरि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार कम्पनीको २०७९ साउन २० गते शुक्रवार अपरान्ह ५ः०० बजे सम्पन्न सञ्चालक समितिको ७० औं बैठकले कम्पनीका मुख्य प्रबन्धक बेल्वासेलाई कम्पनीको प्रमुख कार्यकारी अधिकत पदमा नियुक्ती गरिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया