प्रि–ओपनिङ्ग सेसनमा सोमबार नेप्से सूचक ०.१० अंकले बढेर १९८९.३६ को बिन्दुमा पुगेको छ ।
यस अवधिमा १ लाख ७५ हजार ४१० रुपैयाँको सेयर कारोबार भएको छ । चार कम्पनीको २२० कित्ता सेयर खरिद बिक्री भएको छ । चार कम्पनीको कारोबारमा आएकोमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको भाउ घटेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया