‘एनएमबि उर्जा ऋणपत्र ४% २०९३/९४’ सूचीकृत

0
Shares

एनएमबि बैंकको ऋणपत्र ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नेप्सेमा सूचीकृत भएको छ ।

बैंकले बिक्री गरेको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

सो ऋणपत्र बुधबारदेखि नै दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।