प्रि–ओपनिङ्गमा दशमध्ये सात कम्पनीको सेयरमूल्य बढ्यो

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि–ओपनिङ्ग सकारात्मक भएको छ । कारोबारमा आएका दशमध्ये सात कम्पनीको भाउ बढेसँगै नेप्से हरियो देखिएको हो । यसअघि मंगलबार पनि २१.३० अंकले बढेको थियो ।

आज प्रि–ओपनिङ्गमा १० कम्पनीका ५०१ कित्ता सेयर ३ लाख ४ हजार ७११ रुपैयाँमा खरिद बिक्री भएा छन् । नेप्से २.३२ अंकले बढेर १९३६.३७ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।