आरविवि मर्चेन्टको एजिएम आह्वान, साढे ७ प्रतिशत लाभांश अनुमोदन गर्ने

0
Shares

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज ३१ गते सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा अपरान्ह ४ बजे सभा आह्वान गरिएको छ । सभाले चुक्ता पुँजीको कुल ७..५० प्रतिशत नगद लाभांश ( कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।