नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज २७ गते बिहीबारदेखि दुई लघुवित्त कम्पनीको बिहीबारदेखि धितोपत्र कारोबार रोक्का भएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो । असोज २६ गते बुधबार साँझ ५ बजे दुई लघुवित्तबीच बीच एक आपसमा गाभ्ने ।गाभिने (मर्जर) सम्झौता भएसँगै आजदेखि नेप्सेले सेयर कारोबार रोकेको हो ।
एक आपसमा मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले बिहीबारदेखि दुबै कम्पनीको सेयर कारोबार रोक्का गरेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया