इमर्जिङ नेपाल लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
कम्पनीको संचालक समितिको असोज ३१ गते बसेको बैठकले निमित्त सीइओ बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
साथै सोही बैठकले बेलबासेलाई कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकको लागि सिफारिस समेत गरिएको कम्पनीले नेप्से मार्फत जारी गरेको सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया