नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले सातौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
नेपाल एसबिआई सहायक कम्पनीको रुपमा स्थापित उक्त मर्चेन्टले आगामी मंसिर १९ गते सातौ वार्षिक साधारण सभा डाकेको हो । सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय सभाहल केशरमहल काठमाडौंमा दिनको ११ बजे बोलाइएको छ ।
आव २०७८।७९ को नाफाबाट क्यापिटलले कुनैपनि लाभांश वितरणको प्रस्ताव गरेको छैन ।
सभाले आव २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया