उपकार लघुवित्तमा चार सञ्चालक निर्विरोध

0
Shares

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडमा चार सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

लघुवित्त कम्पनीको फागुन १८ गते बिहीबार सम्पन्न भएको वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट २ तथा सर्वसाधारण समूहबाट २ जना गरी कुल चार सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीका अनुसार शान्ती देवी ढकाल, चन्द्रकला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्यात सञ्चालक चयन भएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आइतबार  १८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।