हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) को हकप्रद सेयर सूचीकृत भएको छ ।
कम्पनीको संस्थापक समुहतर्फको अवितरित सेयर लिलामी मार्फत बिक्री गरी सो धितोपत्र आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत गरिएको हो ।
कम्पनीले संस्थापक समूहतर्फको लिलामीमा ल्याएको ४३ लाख ५७ हजार १८५ कित्ता हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मापछि लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया