दोर्दी खोलाका सञ्चालक साहको राजीनामा स्वीकृत

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत भएको छ ।  कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले साहले दिएको राजीनामा स्वीकृत गरेको हो । उनको राजीनामा सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।