निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ ।
यी दुई कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएका हुन्।
मंसिर १४ गते बसेको निर्धन उत्थान लघुुवित्तको सञ्चालक समितिको बैठकले र मंसिर १५ गते बसेको युनिक नेपाल लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेका हुन्।










प्रतिक्रिया