साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश घोषणा


काठमाडौँ ।  साल्ट ट्रेडिङ्ग कर्पोरेशनले नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।