विशाल बजार कम्पनीले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने


काठमाडौँ । विशाल बजार कम्पनी लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले अर्थ मन्त्रालयको सहमति अनुसार शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

 

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।