काठमाडौँ । सरकारले आँबुखैरेनी पोखरा सडक विस्तारको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी योजना अघि सारेको छ ।
सो योजना निर्माणका लागि ८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
यस्तै सरकारले नारायणगढ–मुग्लिङ सडकखण्डको काम तीव्र रुपमा अघि बढाउने घोषणा गरेको हो ।










प्रतिक्रिया