नोटबजार १५ जेष्ठ २०८२, बिहिबार 9 Shares आगामी आर्थिक वर्षका लागि सरकारले शहरी विकास मन्त्रालयका लागि १ अर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । बिहीबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ४४ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । नोटबजार थप समाचार काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनमैत्री अस्पताल बिच नगदरहितसेवा सम्झौता भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीसहित दुईजना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा प्रतिक्रिया
आगामी आर्थिक वर्षका लागि सरकारले शहरी विकास मन्त्रालयका लागि १ अर्ब १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । बिहीबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ४४ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया