सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड


काठमाडौँ । सरकारले आगामी आवमा सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहरी विकासका लागि विभिन्न योजना सार्वजनिक गर्दै मन्त्रालयका लागि सो रकम घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।