नोटबजार १५ जेष्ठ २०८२, बिहिबार 21 Shares अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधन गर्ने बताएका छन् । समयानुकुल नीति तथा व्यवस्था गरी आम नागरिकलाई थप सहजता होस् भन्नका लागि संविधान संसोधन गरिने उनको भनाई छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ५१ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । नोटबजार थप समाचार नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति टिकटक र नेपाल पर्यटन बोर्डबीच सहकार्य राष्ट्रपतिद्वारा विकास वित्त परिचालन विधेयक प्रमाणीकरण कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन प्रतिक्रिया
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान संशोधन गर्ने बताएका छन् । समयानुकुल नीति तथा व्यवस्था गरी आम नागरिकलाई थप सहजता होस् भन्नका लागि संविधान संसोधन गरिने उनको भनाई छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ५१ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया