नोटबजार १५ जेष्ठ २०८२, बिहिबार 42 Shares ठुलो रकम निक्षेप लिएर बसेका सरकारी संस्थाहरुलाई पिइभिसीमा लगानी गर्न बाटो खुलेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ५६ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । नोटबजार थप समाचार नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति टिकटक र नेपाल पर्यटन बोर्डबीच सहकार्य राष्ट्रपतिद्वारा विकास वित्त परिचालन विधेयक प्रमाणीकरण कक्षा १२ को नतिजामाथि प्रश्न उठेपछि उत्तरपुस्तिका प्रमाणीकरण गर्न समिति गठन प्रतिक्रिया
ठुलो रकम निक्षेप लिएर बसेका सरकारी संस्थाहरुलाई पिइभिसीमा लगानी गर्न बाटो खुलेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस् प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार १६ : ५६ बजे समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया