काठमाडौँ । झापाको बिर्तामोडमा जेन जी युवाहरूको प्रदर्शनको क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते दुई जनाको पेटमा गोली लागेको हो ।
प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । आन्दोलनकारीले बिर्तामोड नगरपालिकाको गेट र नगर प्रहरी बस्ने बिटमा आगो लगाएका छन् ।












प्रतिक्रिया