गगन थापाको घरमा ढुङ्गा प्रहार


काठमाडौँ । काठमाडौँमा रहेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको घरमा ढुङ्गा प्रहार भएको छ । सोमबार भएको जन जी प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए । त्यसपश्चात आज बिहानदेखि नै प्रदर्शन झनै चर्किएको छ । प्रदर्शनकारीहरुले आज मंगलबार थापाको घरमा ढुङ्गा प्रहार गरेको हो ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १३ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।