काठमाडौं । मंगलबार प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
काठमाडौंको कालिमाटी चोकमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।
कालिमाटी चोकमा मंगलबार दिउँसो २ बजे झडपमा दुई युवालाई टाउकोमा गोली लागेको बाताइएको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार १७ : २६ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया