काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल निजी क्षेत्रको ध्वस्त भएका शोरुमहरुमा पुगेका छन् । उनले निजी क्षेत्रको मनोबल उकास्ने प्रयास थालेका छन् । अर्थमन्त्रालयको नेतृत्व समालेको दोस्रो दिननै अटो हबको रुप लिएको थापाथलीस्थित शोरुमको अवलोकन गरेका हुन् ।
उनले शोरुम अवलोकन गर्दै व्यवसायीहरुलाई तोडफोड र आगजनीबाट भएको क्षतिको जानकारी दिदैँ पहिलेकै अवस्थामा ल्याउनका लागि आवश्यक सहयोग गर्ने आश्वास दिएका छन् ।
उनले व्यवसायीहरुलाई क्षति यकिन गरेर बीमाका रकम दाबी गर्ने प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन् ।












प्रतिक्रिया