काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती दिएपछि फाइनान्सको आगामी साधारणसभाले पारित गरे पश्चात सेयरधनीलाई वितरण गरिने छ ।












प्रतिक्रिया