काठमाडौं । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणमा पुनर्वहाली गर्न आदेश छ । सोमबार न्यायाधीशद्धय नहकुल सुवेदी र श्रीकान्त पौडेललेको इजलाशले जल तथा उर्जा आयोग विशेषज्ञमा सरुवा गर्ने निर्णय बदर गरेको हो ।
घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।










प्रतिक्रिया